Mission & Vision
भिजन (परिदृश्य)
२१औं शताब्दीको यस युगमा पि.एल.ओ.ग्रुपले विभिन्न प्रकारका उत्पादन र सेवाहरु आफ्ना ग्राहकहरुलाई नेपाल भरि नै प्रदान गरिरहेको छ । पुर्वान्चल ल्यूव आयल प्रा.लि.ले विभिन्न प्रकारका लुब्रिकेन्ट्स आयल र ग्रिजहरु सवारी साधन र औधोगिक ग्रेड अनुसार उत्पादन गर्दछ ।
यस संगठनले प्रभावकारी प्रविधि र दक्ष कार्यन्वयन पद्धती अपनाउदै गएर आफ्ना ग्राहकहरुलाई सेवा दिदै जानु मात्र हैन यो संगठन आफै सामाजीक विकासका लागि सक्रिय भएर लागिपरिरहेको छ ।
मिसन(उदेश्य)
- ग्राहकहरुका अपेक्षलाई पुरा गर्नु ।
- नैतिक रुपमा संचालन हुदै व्यवसायिक नैतिक कोड अनुरुप सिस्टममा रहेर काम गर्नु ।
- देशको सामाजीक आर्थिक विकासका लागि टेवा पु¥याउनु ।
- सहकार्यको प्रविधि कार्यन्वयन गरि इमान्दारीता र बफादारीताको माध्यबाट सफलता प्राप्त गर्नु
- नेपालको प्रमुख लुब्रिकेन्ट्स कम्पनी भई कार्य गर्नु र नं. १ नेपाली ब्राण्ड भई स्थापित हुनु ।
भावी योजना
- यस कम्पनीले खोज तथा अनुसन्धान गर्ने योजना बनाएको छ, जसले ग्राहकहरुको वास्तविक आवश्यकता अनुसारको सेवा र उत्पादन गर्ने र ग्राहकहरुको सन्तुष्टिलाई पुरा गर्नेछ ।
- यस कम्पनीको तालिम तथा विकासको माध्यमले यसमा आबद्ध मानव संसाधनलाईृ परिचालन गरि सांगठनिक तथा व्यक्तिगत योजना बनाएको छ ।
- यस कम्पनीले आफ्नो उत्पादनहरु विदेशमा निर्यात गर्ने योजना बनाएको छ ।
VISION
- PLO GROUP, in the age of 21st century, is providing various sorts of products & services to its customers of Nepal.
- Purwanchal Lube Oil Pvt.Ltd. manufactures various lubricating oils and grease of automotive and industrial grads.
- Not only the organization with its technology and operational competence has been able to satisfy its customer but also has been involved in the social works for the welfare of the society.
MISSION
- To meet the expectation of its customers.
- To operate on the culture of morality and on the system of code of business ethics.
- To uplift the social and economic growth for the contribution to nation.
- To regular is the trend of team work with legal and honesty so as to get success.
- To be a leading lubricants company of Nepal and to achieve No. 1.brand position of Nepal.
FUTURE PLANS
- The company has planned to conduct research for innovation on its products & services which will meet the actual needs the customers.
- The company has planned to develop & train its manpower for quality human resource & mobilize them to achieve the organization as well all as personal goal.
- The company has planned to produce indirect material for it requirement.
- The company has planned to export it product to foreign countries in future.
-
-