Message from MD

प्रबन्ध निर्देशक को भनाइ

आदरणीय उपभोक्ता माहानुभावहरु,Bholeshwar Dulal

तपाईहरुले हामीले उत्पादन गरेको ग्रिज तथा लुब्रिकेन्ट्स प्रयोग गरि यस उद्योगलाई यहाँ सम्म पु¥याउन गर्नु भएको सहयोग प्रति आभार प्रकट गर्दछु । साथै आगामी दिनमा अझ बढी प्रयोग गरि सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । यस उद्योगले उत्पादन गरेको केही ग्रेड जस्तै 20W/50, 20W/40, 15W/40, AP3 / MP Grease विश्व प्रसिद्ध ब्राण्डहरु भन्दा कमि नभएको विश्वास दिलाउन चाहान्छु । हामी सधै हाम्रा उत्पादनहरुलाई प्रतिस्पर्धी ब्राण्ड स“ग compare गरेर अगाडी बढेका कारण आज दुई हजार किलो लिटर बिक्री गरि नेपाली उद्योगहरुमा पहिलो स्थानमा पुगेका छौं भने आगामी १० वर्ष भित्रमा नेपालकै नं. १ ब्राण्ड तथा पहिलो बजार ओगट्ने लक्ष्यका साथ अगाडी बढेका छौं । यसमा तपाई उपभोक्ता, नेपाली ब्राण्ड हाम्रो ब्राण्ड हो भनि नेपाल भुमिलाई माया गर्ने तमाम रिटेलर व्यावसायी साथीहरु, हाम्रो गौरव, हाम्रो पन, हाम्रो स्वदेशी उत्पादन भनी छाती फुलाएर प्रयोग गर्न हौस्याउने प्रिय मेकानिक दाजुभाईहरु, कर्ममा विश्वास गर्ने हाम्रा सम्पुर्ण डिलर तथा सवडिलर दाजुभाईहरु, निष्ठावान आफ्नो पेशा प्रति इमान्दार मेरा कर्मचारी साथीहरु, नेपाली ब्राण्डलाई सहयोग गर्नुपर्छ भनेर सधैभरि कलम चलाउने पत्रकार साथीहरु सबैले पु¥याउनु भएको योगदानको उच्च मुल्याङ्कन गर्दै सबै प्रति आभार प्रकट गर्दछु । यसै गरि सहयोग, सद्भाब र हौसला मिलोस, सकारात्मक सोच सधैभरी रहोस भन्ने शुभकामना व्यक्त गर्न चाहान्छु ।

धन्यवाद

भोला दुलाल
प्रबन्ध निर्देशक
पूर्वाञ्चल ल्यूव आयल प्रा.लि.

Message from Managing Director:

Dear Customers,

I would like to grant heartfelt thanks for consuming our lubricants. We believe our customers will consume our products in great volume than before. We assure that some grades such as 20W/50, 20W/40, 15W/40, AP3 and MP Grease produced by our company has the high quality maintained as those of foreign reputed brands. We achieved the first position among Nepalese lubricants industry by selling 2000 KL (2000000 Liters.) due to the trend of study of comparisons with competitive brands. We are moving forward to the target to achieve No. 1 brand of Nepal within coming 10 years.

I would like to grant heartfelt thanks to all customers, retailers, trading partners who loves the national product with the feel of Nepalese brands is our brand, dear mechanic brothers who use this product with the feel of our pride, our customs, our Nepal, our local brand, dealers and sub dealers who believes in the hard work and continuous effort, staff and workers who is honest to duty, dear journalist who always uses their pens to uplift the Nepalese brand and all the viewers who read the web page and send the feedback for our betterment. I wish for the similar co-operation, brotherhood, motivation and positive thought forever and ever.

Thank you.

Bhola Dulal
Managing Director
Purwanchal Lube Oil Pvt. Ltd.
Indrapur-5, Morang

Photo Gallery

Joomla Templates and Joomla Extensions by ZooTemplate.Com

  About Us

We distribute our latest new STAR BRAND lubricants through our distributor in all over Nepal. We try to give you cheap in price and best in quality lubricants from our new brand. The STAR brand is home-land Lubricants.
Please read the message from MD

  Location Map

google maps