Have any questions?
+977-21-545637
info@plo.com.np
check mail
Home
About us
Message From MD
Message From CEO
Social Responsibility
Board of Director
Management
Products
Plo Lubricant
Star Lubricant
Dealers
News & Events
Gallery
Contact us
Social Responsibilities
वि।सं। २०५८ साल भाद्र २३ गते विधिवत उद्घाटन भएको यस पुर्वाञ्चल ल्यूव आयल प्रा।लि। नाफामूलक मात्र नभई सामाजिक रुपमा पनि उत्तिकै उत्तरदायित्त्व वहन गरेको छ यसका ज्वलन्त उदाहरणहरु यस प्रकार छन्ः
गरीब बालबालिका लागि शिक्षामा सहयोग
बिद्यालयको भवन निर्माणका लागि सहयोग
कालोपत्रे सडक निर्माणका लागि सहयोग
विभिन्न फुटबल क्लब तथा खेलकुद कार्यक्रमका लागि सहयोग
विभिन्न स्थानिय सडक तथा राजर्मागको सरसफाई
मेकानिक कल्याणकारी कोषका लागि सहयोग